दफा २९
अधिकार सुम्पने

यस ऐन बमोजिम आफूले पाएको अधिकार नेपाल सरकारले आवश्यकता अनुसार आफ्ना मातहतका कुनै अड्डा, कार्यालय वा अधिकारीलाई सुम्पन सक्नेछ ।